काठमाडौं, वैशाख १६- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने बताएका छन् ।संयुक्त राज्य अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा राजदूत बेरीले एक वक्तव्य जारी गर्दै जलवायु संकटलाई सम्बोधन गर्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने वताएका हुन् । ‘जनता-जनताबीचको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०