स्थानीय निर्वाचन : महिला उम्मेद्वार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाचौं

काठमाडौं, वैशाख १८ - आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति…