काठमाडौं, ११ साउन – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले शुक्रवार प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।तर समिति सर्वसम्मत निश्कर्षमा पुग्न सकेको छैन । समितिका सदस्यवीच तत्कालिन अर्थमन्त्री शर्मालाई क्लिनचिट दिने वा नदिने भन्नेबारेमा सहमति हुन सकेको छैन ।विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको सीसीटीभी पनि प्रष्ट नभएपछि समितलाई निस्कर्षमा पुग्न…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०