शेयर बजार परिसूचक आज बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको बजार परिसूचक नेप्से हिजोको तुलनामा २१ दशमलव ७६ अंकले बढेर २ हजार ८९२ अंकमा पुगेको छ । यो गत वर्ष भदौ यताकै उच्च हो । आज कारोबार रकम भने केही घटेको छ । आज कुल ३११ कम्पनीको १…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०