लेखनाथ । पर्यटकीय ‘हब’का रूपमा परिचित पोखरामा विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न यहाँका पर्यटन व्यवसायीले माग गरेका छन् । सञ्चालनमा आएको पाँच महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको पर्यटन सम्बद्ध संस्थाद्वारा पोखरामा आयोजित अन्तरक्रियामा बताइएको छ । नेपालको तीनै तहको सरकारद्वारा भारत र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०