किसानलाई धान दिवसको खुसीभन्दा मलको गुनासो धेरै

ललितपुर । आज नेपालमा राष्ट्रिय धान दिवस मनाइएकाे छ। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि नेपालले राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । असार १५ लाई किसानको दही चिउरा खाने विशेष दिनको रूपमा पनि लिने गरिन्छ । यो वर्ष ललितपुरमा असार १ गतेदेखि रोपाइँ सुरु भए पनि रोपाइँ सकिन…