दाउमा नेपालको अन्तर्राष्ट्रिय छवी

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘राज्य’ नै संलग्न रहेका प्रमाणहरु सार्वजनिक भएपछि यो बिषय अव नेपालको आन्तरिक मामिलाको बिषयमात्र रहेन । त्यसैपनि भुटानी शरणार्थीको मुद्दा नेपाल र भुटानकोमात्र थिएन, अन्तर्राष्ट्रियकरण भइसकेको थियो । त्यसमा पनि गैरभुटानीलाई नक्कली भुटानी बनाई तेश्रो देशमा पुर्नवास गराउने यो काण्डले नेपाल राज्यलाई अन्तर्राष्ट्रिय समुदायमा उदागो बनाएको छ । नेपालप्रति अमेरिकालगायतका अन्तराष्ट्रिय…