माघ ९, काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन्। अमेरिकाको कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन्। श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए। सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन्। रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन्। जसमा रेखा दम्पती…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०