काठमाडौँ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५ विधाका चलचित्रकर्मीलाई प्रमाणपत्र प्रदान गरे । उनले प्राविधिक मिलेर अवार्ड गर्नु र अन्तर्राष्ट्रिय बजारमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०