पुस्तक समीक्षाः ‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा

श्याम रिमालकाठमाडौँ । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोग्नुभयो । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ । नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक नै डा कोइराला हुनुहुन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा…