काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनमा विशिष्ट व्यक्तिहरूको चासो र अभिरुचि देखिएको छ । विगतका वर्षमा गरिएका कला प्रदर्शनीमा सीमित व्यक्तिले अभिरुचि देखाउने गरेका गुनासाका बीच यसपालि भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, कूटनीतिज्ञ, कलाकार तथा सामाजसेवीको अवलोकनमा अभिरुचि देखिएको हो । कला प्रदर्शनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०