विद्यार्थी संगठन हटाउन प्रहरी परिचालन गरिने

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय गरेको सरकारले त्यसका लागि आवश्यक परे प्रहरी नै खटाउने भएको छ ।दलीय विद्यार्थी संगठन हटाउने क्रममा कुनै प्रकारको सुरक्षा चुनौती देखिए गृह मन्त्रालयमार्फत सुरक्षा व्यवस्था मिलाउने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । विश्वविद्यालय परिसरमा अस्थायी/स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्था गर्न सकिने निर्णयमा उल्लेख छ । चैत २० गते विश्वविद्यालय अनुदान…