जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित राजर्षि जनक विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले मुलुकको आवश्यकताअनुसार दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पु¥याउनुपर्ने बताए। “मुलुकमा…