चीनद्वारा सैन्य परेडमा अत्याधुनिक हतियार सार्वजनिक

चीनले आफ्नो सैन्य परेडमा अत्याधुनिक हातहतियार सार्वजनिक गरेको छ । दोश्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ८० बर्ष पूरा भएको अवसरमा आयोजित विशाल सैन्य परेडका क्रममा राष्ट्रपति सी जिनपिङले लेजर हतियार, आणविक ब्यालिस्टिक क्षेप्यास्त्र र पानीमुनि चल्ने विशाल ड्रोनहरू सार्वजनिक गरेका हुन् । परेड कार्यक्रम अवलोकनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता…