श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने

कोलम्बो, ८ असार (रासस÷सिन्ह्वा) - श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएको छ । श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रेमासिङ्घेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष (आईएमएफ) सँग कर्मचारी स्तरीय सम्झौता र जुलाईको अन्त्यसम्ममा जमानत प्याकेजको कार्यक्रम तय गरिने कुरा बताउनुभएको छ । प्रधानमन्त्रीले आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद आगामी सोमबारबाट सुरु भएको र १०…