मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी किम जोङ अनलाई आज पठाएको बधाई सन्देशमा रुसी राष्ट्रपतिले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन एवम् सुमधुर बनाउन आग्रह गरेका हुन् । क्रेमलिनले युक्रेनमा सेना…