बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले सोमबार चिनियाँ कम्युनिष्ट युथ लिग अफ चाइना (सीवाईएलसी) को नयाँ नेतृत्वलाई आफ्नो मिशन र कार्यहरू गम्भीरतापूर्वक पूरा गर्न आह्वान गरेका छन्। नयाँ युगमा सीपीसी द्वारा सुम्पिएको यस कार्यभारलाई नयाँ नेतृत्वले सफलतापूर्वक सम्पन्न गर्न उनले आग्रह गरेका छन् ।चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०