काखोभका बाँध भत्किएपछि सत्र जनाले ज्यान गुमाए

मस्को । काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन् । आज बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार…