कालामाटा । दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन् । सयौं मानिस अझै हराइरहेको आशङ्का गरिएको छ । लिबियाबाट इटाली जान चाहने आप्रवासीलाई लिएर जाँदै गरेको एउटा माछा मार्ने डुङ्गा एक दिनअघि ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेपछि कम्तीमा ७८…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०