जेनेभा । नेतृत्वका लागि असामान्य कटुतापूर्ण लडाईंपछि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आफ्ना वर्तमान प्रमुख (महानिर्देशक) वा उप–प्रमुख (उप–महानिर्देशक)ले संयुक्त राष्ट्रसङ्घीयको निकायको नेतृत्व गर्ने भन्ने विषयमा सोमबार निर्वाचन हुने देखिएको छ । आईओएमका १७५ सदस्य राष्ट्रले पोर्चुगल सरकारका पूर्वमन्त्री एन्टोनियो भिटोरिनोलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने वा आगामी पाँच वर्षका लागि अमेरिकी अधिकारी एमी पोपलाई…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०