पार्टीको सुधारमा लेखा परीक्षणको अद्वितीय भूमिका: महासचिव सी

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सुधारमा लेखापरीक्षणको अद्वितीय भूमिका रहेको बताएका छन् । पार्टीको आन्तरिक मूल्याङ्कन र पारदर्शितामा जोड दिँदै उहाँले नयाँ युगमा लेखापरीक्षण कार्यको विकास गर्न उच्च गुणस्तरका क्रियाकलाप प्रवद्र्धनका लागि प्रयास गर्न आह्वान गरेका छन् । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले…