टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

ब्राउन्सभिल । टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको छ । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ। द हिलले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार विभिन्न समुदायका आप्रवासी र घरबारविहीन व्यक्तिहरूको लागि आश्रयस्थल जस्तै बनेको…