ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विश्वभर अधिनायकवादको उदय हुँदै गरेको भन्दै त्यसको निन्दा गरेका छन्। उनले लोकतन्त्र आफ्नो आदर्शमा बाँच्न पर्ने बताएको जजीराले उल्लेख गरेको छ। प्रधानमन्त्री ट्रुडोले शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा रहेको थिंक ट्याङ्क, काउन्सिल अन फरेन रिलेसन्समा आफ्नो टिप्पणीमा भने यदि हामी अगाडि बढेनौं भने अन्य शक्तिहरू भित्र पस्नेछन्। समान…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०