श्रीनगर । भारत प्रशासित काश्मिरमा शुक्रबार पाँच सैनिकको मृत्यु भएको छ । सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको बताएको छ । भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको थियो । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चट्टानी र भिरालोे क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०