‘आयातितका कारण स्थानीय दूधले बजार पाउन सकेन’

चितवन ।आयातित दूधका कारण जिल्लामा उत्पादित दूधले बजार पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डले आज यहाँ आयोजना गरेको छलफलका वक्ताहरूले विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन नसकेको बताए । आयातित दूधका कारण जिल्लामा उत्पादनसमेत कम हुँदै गएको उनीहरुको भनाइ थियो । केन्द्रीय…