बेइजिङ । जलवायुमामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुगेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सोमबारदेखि चीन र संयुक्त राज्य अमेरिकाबीच जलवायुसम्बन्धी विषयमा गहन विचार आदानप्रदान हुने सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । केरीको चीन भ्रमणका क्रममा समकक्षी सी झेनहुआसँग भेटवार्ता हुने कार्यक्रम…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०