विवादास्पद गाजापट्टी क्षेत्रमा इजरायलले केही दिनदेखि गरेको श्रंखलाबद्ध बम बिस्फोटका कारण हजारौं घर छोडेर भागिरहेका छन् । इजरायलको श्रृंखलाबद्ध बम आक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको हमास नियन्त्रित नगर कार्यालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । गाजामा हिजो शनिबार मात्रै इजरायली आक्रमणबाट कम्तिमा ४० जनाको मृत्यु भएको छ । इजरायली सेनाले राहत संस्थाहरूलाई फेरि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०