गृहयुद्धमा फसेको म्यानमारमा डिसेम्बर २८ देखि आमनिर्वाचन हुने

गृहयुद्धमा फसेको म्यानमारले डिसेम्बर २८ देखि आम निर्वाचन गर्ने घोषणा गरेको छ । सैनिक सरकारद्वारा घोषित यो चरणबद्ध निर्वाचनलाई नाटकको संज्ञा दिदै व्यापक रूपमा आलोचना गरिएको छ, जसले जुंटाको सत्ता झन् मजबुत पार्ने आशंका गरिएको छ । यो निर्वाचन २०२१ मा भएको रक्तपातपूर्ण सैन्य कू पछिको पहिलो निर्वाचन हुनेछ । सैन्य कू पछि म्यानमारकी प्रजातान्त्रिक…