काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरको भैंसेपाटीस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदी, पोखराको कोेपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो । ती संस्थाहरुले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०