एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

काठमाडौँ । नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि प्रेमकुमार पराजुली निर्विरोध अध्यक्षतामा निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ । कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला…