कांग्रेसमा विभागको अन्त्य, नीति प्रतिष्ठानमार्फत विषयगत काम; प्रतिष्ठानमा थप ८ सदस्य मनोनयन

नेपाली कांग्रेसले विगतदेखि सञ्चालन हुँदै आएको विषयगत विभाग गठन गर्ने व्यवस्था अन्त्य गर्दै अब पार्टीका नीतिगत, अनुसन्धान तथा विषयगत गतिविधि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन गर्ने भएको छ । यससँगै प्रतिष्ठानलाई थप सुदृढ बनाउन आठ जना नयाँ सदस्य पनि मनोनयन गरिएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले अब विभागले…