मनसुनजन्य विपद्मा उच्च सतर्कता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, पहिरो, डुबान र सुख्खाजन्य विपद्लाई लक्षित गर्दै सरकारले पूर्वतयारीलाई तीव्र बनाउन सबै निकायलाई निर्देशन दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बृहत् अन्तरक्रियामा गृहमन्त्री सुधन गुरुङले उच्च जोखिम क्षेत्रको समयमै पहिचान गरी आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन तयारी अवस्थामा राख्न सम्बन्धित…