बेइजिङ । फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्व सोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्व सोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’को सम्मान गरेको बताएको छ । ’सोभियत सङ्घको विघटनपछि सहभागी गणतन्त्रको सार्वभौम राज्यको हैसियतलाई चीनले सम्मान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सञ्चारकर्मीसँग भनिन्। फ्रान्सका लागि बेइजिङका राजदूत लु शायेले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०