कारूईजावा, जापान । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारेको टिप्पणीपछि चीनप्रतिको चिन्ताबारे एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् । बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफुसँग सम्बन्ध नराख्ने विवाद’ बाट बच्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता सुरु…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०