काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा वार्ता शुरु हुँदैछ । वार्तामा सभामुख देवराज घिमिरे पनि सहभागि हुँदैछन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न र महत्वपूर्ण एजेण्डामा छलफल गर्न प्रचण्ड बालकोट आउन लागेका हुन् । भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०