काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईसँग साढे २ करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको भन्दै त्यसका लागि पार्टीलाई अढाई करोड बुझाउनुपर्ने भन्दै उनले प्रसाईसँग पैसा मागेका छन् । उनले पार्टीभित्र पैसा उठाउने तीन जना नेताको समिति रहेको भन्दै निर्णयकै आधारमा पैसा मागेको पनि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०