नेपाल–पाकिस्तान बौद्ध सम्पदावारे पुस्तक सार्वजनिक

नेपालस्थित पाकिस्तानी दूतावास र हिरन्य इन्टरनेशनल लाइब्रेरीको संयुक्त आयोजनामा शनिवार पाकिस्तानमा रहेका बुद्धिष्ट सम्पदावारेको पुस्तक बिमोचन भएको छ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले हिरण्यलाल श्रेष्ठद्वारा लिखित नेपाल पाकिस्तान बुद्धिष्ट सम्वन्ध शिर्षकको पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत अबरर एच हास्मीको पनि उपस्थिति थियो । कार्यक्रमलाई संवोधन…