माओवादी घटकहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा

काठमाडौं– जनयुद्धकालिन मुद्दाहरुविरुद्ध एकजुट भएका माओवादी घटकहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा माओवादीका आठ घटकका शीर्ष नेता सहभागि छन् । बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको…