काठमाडौं– निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली आज प्रकाशन गर्दैछ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट एक र सत्ता साझेदार दलबाट ३ जनाले उम्मेद्वारी दिएका छन् । एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् भने गठबन्धन दलबाट जनता समाजवादी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०