काठमाडौं– नेपाली कांग्रेसका सदस्य शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा अस्वीकार्य हुने बताएका छन् । यसले सरकारको नियतमा प्रश्न उठेको समेत उनले बताएका छन् । सरकारले टेलिफोन र मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको छ । यसवारे समाचार आएपछि कोइराला विरोधमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०