विराटनगर – कोशी प्रदेशको नामकरणको विरोधमा हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर विराटनगर बजारका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्र तोकिएका स्थानमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०