ओलीको आरोप : प्रचण्ड–माधवले पार्टी फूटाएर चोइटोसमेत प्रतिक्रियावादीलाई बुझाए

काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालहरुले दुईतिहाइ मत भएको पार्टी फूटाएर त्यसको चोइटो पनि प्रतिक्रियावादीको सेवामा समर्पित गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा ओलीले कम्युनिष्टका नाम भजाएर प्रतिक्रियावादीको सेवा गर्नेहरुलाई सवैले चिन्नुपर्ने पनि…