निर्माण व्यवसायीले तोकिएको समय, गुणस्तर र मापदण्डमै काम गनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीले तोकिएको समय, गुणस्तर र मापदण्डमै काम गर्नुपर्ने बताएका छन् । साथै उनले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु । निजी क्षेत्रसँगको…