काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने वारेमा छलफल हुने बताइएको छ । ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र त्यसमा समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपतिको निर्वाचन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०