ठूलो सङ्ख्यामा रुसी पक्राउ पर्न थालेछि मस्कोले नर्वेका राजदूतलाई बोलायो

ड्रोन प्रयोग गरेको आरोपमा नर्डिक देशमा ठूलो सङ्ख्यामा रुसीहरू पक्राउ पर्न थालेपछि मस्कोले सोमबार नर्वेली राजदूतलाई बोलाएको छ । रुसी विदेश मन्त्रालयले नर्वेका राजदूत रोबर्ट क्भिलेलाई ओस्लोले “उनीहरूको राष्ट्रियताको आधारमा रूसी नागरिकहरूलाई“ सताउन बन्द गर्नुपर्ने बताएको बताएको छ । युक्रेनमा मस्कोको आक्रमणको प्रतिक्रियामा लागू गरिएको प्रतिबन्धको उल्लङ्घन गर्दै नर्वेली भूमिमा ड्रोन उडान गरेको भन्दै गत…