महासचिव पोखरेल भन्छन् : एमाले प्रतिपक्षमा बस्छ

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई सरकार गठनको जनादेश नआएकाले प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आइतवार यहाँ आयोजित कार्यक्रममा जनताले एमालेलाई प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने मत दिएको बताएका हुन् । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, पोखरेलले भने, “अहिलेको…