नेपालले एसपीपी अस्विकार गर्ने पत्र अझै पठाएन, चीन र अमेरिकाको ‘शीतयुद्ध’ मा नेपाल नबोल्ने

काठमाडौं, ४ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग राज्य साझेदारी कार्यक्रम (एसपीपी) नगर्ने बताएपनि परराष्ट्र मन्त्रालयले भने ‘अध्ययन गर्न बाँकी रहेको’ भन्दै कुनै कारवाही अघि बढाएको छैन । परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीवारे मन्त्रालय अध्ययनकै क्रममा रहेकोले त्यसपछि मात्र प्रक्रिया अघि बढाउने बताइन् । एसपीपी सम्झौतालाई नेपालले स्विकार्न नसक्ने भन्दै सबै…