सरकारको प्रवक्तामा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल

काठमाडौं– मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री नियुक्त नभएसम्मलाई उनलाई  प्रवक्ता जिम्मेवारी दिइएको हो । ‘संचारमन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेललाई तोक्ने निर्णय मन्त्रिपरिषद्को बैठक गरेको छ’ मुख्य सचिव शंकर बैरागीले दृष्टान्तसँग भन्नुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको…