काठमाडौं, बैशाख १४ - सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउने रोक लगाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान भित्र्याउने रोक लगाएको हो ।असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन् । १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु२. सबै प्रकारका तयारी मदिरा३. चुरोट तथा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०