संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित हुनुभएको छ । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा सन् २०२५–२०२६ का लागि परिषद्को अध्यक्ष निर्वाचित हुनुभएको हो । राष्ट्रसंघको महत्वपूर्ण इकाई आर्थिक तथा सामाजिक परिषद्मा नेपाल अध्यक्ष बनेको यहो पहिलोपल्ट हो । थापा सन् २०२४–२०२५ का लागि पनि परिषद्को…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०